संविधान संशोधनमा मधेशी मोर्चा विभाजित

काठमाडौं । संविधान संशोधनको विषयलाई लिएर मधेशी मोर्चाभित्रै विवाद सुरु भएको छ । विहीबार बालुवाटारमा मधेशी मोर्चा र सत्तारुढ दलबीच भएको वार्तामा उपेन्द्र यादव अध्यक्ष रहेको संघीय समाजवादी फोरम सहभागी भएन । सरकारसँग छलफलमा सहभागी भएका मोर्चाका अन्य दलहरु भने संविधान संशोधनको प्रस्ताव अघि बढाउन सहमत भएका छन् । मोर्चाका केही घटक बालुवाटारमा वार्ता गरिराख्दा … Continue reading संविधान संशोधनमा मधेशी मोर्चा विभाजित